कमलपोखरीमा छठ पर्वको तयारी (हेर्नुहोस, फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौँ । काठमाडौंस्थित कमलपोखरीमा छठ पर्वका लागि तयारी थालिएको छ । कमलपोखरीस्थित पोखरीमा सफाइ गर्ने, बत्तीहरु राख्ने काम जारी रहेको छ । छठ पर्व मनाउनका लागि यस्ता पोखरी नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ ।

हेर्नुहोस, फोटोहरुः

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज