काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंलाई बिदाइ गरिसकिएको छ । दशैंको बिदाइ सँगै अर्को महत्वपूर्ण चाड नेपालीको घर आँगनमा भित्रिँदैछ । तिहार पर्व नजिँकिदै जाँदा फर्पिङका कृषकलाई भने अर्को चटारोले सताएको छ । बर्ष भरीको अन्न सन्चय गर्ने अर्थात धान थन्क्याउने चटारो चाडपर्वकै बेला छ ।
पाकेर पहेलपुर भएको धान काट्ने कुट्ने सुकाउने थन्क्याउने चटारोमाझ तिहार पनि आउँदैछ । यी दुवै कुरालाई व्वस्थापन गर्दै दिन कटाउदै छन त्यहाँका कृषकहरु।
हेर्नुहोस् तस्विरमा











Video News Post
Breaking News with Advertisements
Breaking news with related posts