कांग्रेसको षडानन्द नगर सम्मेलन सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको नगर सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन गर्नु भयो ।

नगर सम्मेलनमा पार्टी सभापति तथा प्रदेश सांसद बिनोद बान्तवा, जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्र कार्य समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, क्रियाशिल सदस्यसहितका नेता कार्यकर्ताको सहभागिता रहेको सम्मेलन संयोजक तथा पार्टी सचिव सफल किराँतले बताउनुभयो ।

ADVERTISEMENT

कांग्रेसले अहिले जिल्ला तहमा वडा तथा पालिका सम्मेलनहरु गर्दे आई रहेको छ । नगर सभापति भिम तामाङको सभापतित्वमा भएको सम्मेलनमा पार्टी सुदृढीकरण, सदस्यता, संगठन निर्माणलगायतका बिषयमा छलफल तथा अन्तरक्रिया हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज