बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वीरेन्द्रनगर । वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले ३१ वर्षका मोटरसाईकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो। गुर्भाकोट नगरपालिका-१४ का उनले प्रदेश ३ -००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए।

ADVERTISEMENT

मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका-६ खिड्कीज्यूला घर भएका ६ वर्षीय बालक टेकदर्शन गिरीको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज