राजस्थानमा ट्रेलर र बस ठोक्किँदा ११ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।

भारतको राजस्थानमा ट्रेलर र बस ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा १६ जना घाइते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

ADVERTISEMENT

बसमा सवार मानिसहरू गुजरातको भावनगरबाट मथुरा जाँदै थिए । जयपुर–आग्रा राजमार्गमा बिहान करिब ५ बजे दुर्घटना भएको जनाइएको छ। सवारी दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज