संस्कृत गुरुकुल धुलिखेलको सहयोगाथ ज्ञान महायज्ञ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-१३ बाफलमा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवरको व्यवस्थापकीय पहलमा आयोजित उक्त महायज्ञ संस्कृत गुरुकुल धुलिखेलको सहयोगार्थ सञ्चालन गरिएको कुरा उक्त महायज्ञ आयोजक श्रीमद्भागवत् मूल समरोह समितिले जनाएको छ ।

ADVERTISEMENT

विशेष भजन कीर्तन तथा संगीतका साथ आयोजित उक्त महायज्ञको प्रमुख वाचिका आचार्य श्री सविनादेवी नेपाल रहेको पनि आयोजक समितिले जनाएको छ । उक्त महायज्ञ यही भदौ ७ गतेबाट सुरु भई सञ्चालन भइरहेको छ भने १५ गते शुक्रबार पूर्णाहुति र प्रसाद वितरणसहित यसको समापन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?