काठमाडौं । नेपाल एसबिआई बैंकले गायत्री वेदवेदांग संस्कृत विद्यालय गुरुकुलम चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय प्रमुख प्रवीणमुनि बज्राचार्यले गायत्री वेदवेदांग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय-समयमा यस्ता गतिविधि सञ्चालन गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा