पत्रकार राईलाई आर्थिक सहयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लामो समयदेखि क्यान्सरको उपचाररत चलचित्र पत्रकार संघ सुनसरी शाखाका सदस्य सञ्जीव कोयु राईलाई चलचित्र पत्रकार संघ केन्द्रय कार्यसमितिले सहयोग प्रदान गरेको छ ।

नर्भिक इन्टर्नेशनल हस्पिटलमा उपचाररत राईलाई संघले अस्पतालमै पुगेर ५७ हजार ५,५५ नगद सहयोग गरेको हो । उक्त रकम संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेरराज गिरी, पूर्वउपाध्यक्ष विष्णु सुवेदी र कार्यसमिति सदस्य सुरेन्द्र थापाल प्रदान गर्नुभएको होे ।

ADVERTISEMENT

सोही अवसरमा संघका तर्फबाट सञ्जीवको स्वास्थ्य अपडेटसमेत लिइएको थियो । संघका अध्यक्ष बलामीले राईलाई मनोबल उच्च राख्नसमेत आग्रह गर्नुभएको थियो ।

संघका सदस्यहरूबाट संकलित रकममा संघको तर्फबाट केही थप गरेर सहयोग गरिएको थियो । चलचित्र पत्रकार संघ केन्द्रीय कार्यलबाट सहयोग प्राप्त हुँदा आफू निकै हर्षित रहेको राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?