सप्तरीका पत्रकारहरु आन्दोलित

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । सप्तरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरे पछि यहाँका पत्रकाहरु आन्दोलमा उत्रिएको हुन् ।

आन्दोलित पत्रकारहरू बिरोध प्रदर्शन गर्दै नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय सप्तरीको मुख्य गेटमा पत्रकाहरु बिहीबार धर्नामा बसेका हुन् ।

ADVERTISEMENT

सप्तरीमा पत्रकाहरु माथि भएको आक्रमण र दुर्व्यवहारको घटना बढ्दै गईरहेको प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले गम्भीर रुपमा अगाडी बढ्ने निर्णय गरेका हो । सोही निर्णय अनुरुप आन्दोलको सुरुवात गरेको महासंघले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?