काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चर्चा र बिरोधका बीच आफ्नो काम गरिरहनु भएको छ । यही क्रममा उहाँले बिजुलीबजारमा रहेको आर्क बृजमा फूलका गमला राख्नुभयो । तर यो काम चर्चाकै लागि मात्रै हुने धेरैले अनुमान गरेका थिए । भयो पनि त्यस्तै । एक दुई दिन सामाजिक सञ्जाल पनि तात्यो । तर दिन बितेसंगै तातो घामले तातेर गमलाका फूल सुकेको कसैलाई पत्तै भएन । फुलेर ढकम्मक बनाएर राखेका फूलहरू केही दिनमै सुकेर खिस्रिक्क भएका छन् ।















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts