काठमाडौं । नेपालमा असार लागे पछि सडक निर्माणको काम हुनु नौलो होइन । जसको पछिल्लो उदाहरण काठमाडौंको महाराजगञ्ज पनि रहेको छ । काठमाडौं मात्र नभई देभैभरको अवस्था उस्तै छ । महाराजगञ्ज आसपासको बाटो अहिले पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्ये हुने गरेको छ । जसको मारमा भने आम सर्वसाधारण परिरहेका छन् ।















देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता