कांग्रेस रुपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन (पूर्णपाठसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रतिवेदन बुझाएको छ ।

सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाइएको हो । अभियानले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको हो ।

जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको हो । अभियानले भ्रष्टाचारमा मुछिएका नेताहरूलाई निलम्बन गर्न सुझाव दिएको छ ।

ADVERTISEMENT

‘नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायत भ्रष्टाचार काण्डमा मुछिएका पार्टीका नेता वा सदस्यहरूलाई तत्काल निलम्बन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?