बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज अहिले दिनहुँ जसो भरी भराउ हुन्छ । गर्मीको समयमा वन्यजन्तुहरू छहारी र जलस्रोत नजिक अलि बढी चहलपहल देख्न सकिन्छ । बर्दियामा बाघ, एक सिंगे गैडा, जंगली हात्ति , चित्तल, मृग, बाह्रसिंगे सबै खालका जनावर अवलोकन गर्न पाइन्छ । तर यहाँ बाघ धेरै भएकाले पनि निकुञ्जमा बाघ हेर्न आउने नै बढि हुने गरेका छन् । बर्दियाको नामसँगै आजभोलि बाघ जोडिन्छ। अहिले गर्मीको मौसम भएकाले पोखरी र खोला नजिक अलि बढि देखिने भएकाले घुम्न आएका पर्यटकहरू ५ देखि ८ घण्टा कुर्ने गरेको पाइन्छ । नेपाल फोटो लाइर्बेरीको क्यामराबाट कैद भएको निकुञ्ज सेरोफेरोका केही तस्बिरहरू । तस्बिर : स्कन्द गौतम

















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts