ललितपुर । ललितपुर महानगपालिका वडा नं २१ खोकनामा यतिबेला किसानहरू धान रोप्न व्यस्त छन्। लगातारको वर्षापछि किसानहरूलाई मेलो भ्याउने चटारो परिरहेको छ। वरपर देखिने हरिया डाँडाको बीच फाँटमा रोपाइँपछिको हरियाली अझ मनमोहक देखिन्छ।

देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता