जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
भेरी नगरपालिका– १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।
मृत्युहुनेमा नरबहादुर बस्नेतका ८ बर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ बर्षीय छोरा प्रमोद बस्नेत रहनुभएको छ ।
स्कुलबाट फर्केर उनीहरू पौडी खेल्न गएका थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts