पर्यटक लोभ्याउँदै शिरीषको फूल(फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

धरान । सुनसरीको धरान उपमहानगरपालिका अहिले मनोमोहक देखिएको छ । यो मनमोहक देखिनुको प्रमुख कारण यहाँ फुलेका शिरीषको फूलले गर्दा हो । फूलकै कारण शहर सफा देखिएको छ भने फोटो खिच्ने र टिकटक बनाउने घुइँचो लाग्ने गरेको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज