काठमाडौं । काठमाडौं महानगरपालिकाले चालेका पछिल्ला कदमले राजधानी केही भएपनि हेर्न लायक भएको छ । तर शहरका केही स्थान छाडेर अन्यत्र हेर्ने हो भने अहिले पनि अवस्था उस्तै छ । धुलो र धुँवाका कारण सडकमा हिड्न सक्ने अवस्था छैन भने सबारी जाम टाउको दुखाइ बनेको छ ।

















देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता