इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गर्नुभएकाे छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गर्नुभएकाे हाे ।

ADVERTISEMENT

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उहाँले  सातै प्रदेश सदरमुकामबाट ई-पासपोर्ट मेसिन पनि राख्न माग गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *