काठमाडौं । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गर्नुभएकाे छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गर्नुभएकाे हाे ।
राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उहाँले सातै प्रदेश सदरमुकामबाट ई-पासपोर्ट मेसिन पनि राख्न माग गर्नुभयाे ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता