पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनु भएकाे हाे ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै शपथ खुवाउनुभएकाे छ । उहाँहरूको मन्त्रालय भने तोकिएको छैन ।
बिहीबार कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएकाे थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts