नवनियुक्त मुख्यमन्त्री चौधरीले भोलि शपथ लिने

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ ।

संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्ंत्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमूख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

ADVERTISEMENT

नवनियुक्त मुख्यमन्त्री चौधरीले भोलि शपथ लिने हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज