मुख्यमन्त्री गिरीले विश्वासको मत नपाएपछि लुम्बिनीमा पनि ढल्यो एमाले सरकार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशमा पनि एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिन नसकेपछि गिरी स्वतः पदमुक्त हुनुभएको छ ।

सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको मतको पक्षमा ३३ मतमात्र खसेको थियो ।

ADVERTISEMENT

गिरीको पद कायम रहन ४४ सांसदको समर्थन आवश्यक थियो । तर उहाँले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाउनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज