सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ (तस्वीरमा हेर्नुहोस् )

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । मिटरब्याजबाट पीडितले सिंहदरबार बाहिर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकाक्रम प्रहरीले केही मिटरब्याज पीडितहरुलाई पक्राउ समेत गरेको छ ।शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।

तस्वीर

ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज