तस्बिरमा हेर्नुहोस् सविन र अनुको रोमान्टीक जोडी (फाेटाेफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । सिने जगतमा धेरै जोडी एक साथ काम गर्छन । तर कतिको सम्बन्ध बिचैमा टुट्छ त कतिको युग युग चल्छ । अनु शाह र सविन श्रेष्ठको जोडी यस्तो जोडी हो जसले प्रेममा लामो यात्रा तय गरिसकेको छ ।

यी दुईले लामो समय प्रेम सम्बन्ध नलुकाएका पनि होइनन । अनुले त अहिले सम्म सविनको नामको ट्याटु लुकाएकै छिन । तर अहिले भने यी दुई खुलम खुल्ला प्यारमा उत्रिएको देखिन्छ । लामो समय सम्बन्ध टिकाउने उनीहरु धेरै दर्शकको आइडल जोडीको रुपमा स्थापित छन ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज