काठमाडौं । मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिनुभएकाे हाे ।
सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उहाँलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा हुनुहुन्थ्याे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts