काठमाडौं । नेपाली कांग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts