साउदी अरबमा बस दुर्घटना हुँदा २० तीर्थयात्रीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार यमनको सिमानामा रहेको दक्षिणी प्रान्त असिरमा एउटा पुलमा ठोक्किएर बस दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन् । उनीहरु उमराहका लागि मक्का जाँदै थिए ।

ADVERTISEMENT

स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए । उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन् । उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज