बर्दघाटमा चट्याङ लागेर एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

बर्दघाट नगरपालिका वडा नम्बर ११ का अन्दाजी ४० बर्षीया ईन्द्रबहादुर चौधरीको विहान ६ बजेको समयमा चट्याङ लागेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।

चौधरी विहान खेत हेर्न गएका बेला चट्याङ लागेको बताईएको छ । चौधरीलाई उपचारका लागि बर्दघाट २ मा रहेको चिसापानी अस्पतालमा उपचारका लागि लगेकोमा विहान ८ बजेर १२ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?