मेट्रो मार्टमा ग्लोबलको छुट

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरबाट स्मार्ट क्युआरमार्फत् सामान किन्दा १० प्रतिशतसम्म छुट योजना ल्याएको छ । योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ ।

ADVERTISEMENT

एकपटकको खरिदमा सय रुपैयाँसम्म र योजना अवधिभर तीन सय रुपैयाँसम्म डिस्काउन्ट पाइनेछ । योजना सीमित अवधिका लागि मेट्रो मार्टका जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरमा लागू हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?