काठमाडौं । ग्लोबल आइएमई बैंकले मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरबाट स्मार्ट क्युआरमार्फत् सामान किन्दा १० प्रतिशतसम्म छुट योजना ल्याएको छ । योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ ।
एकपटकको खरिदमा सय रुपैयाँसम्म र योजना अवधिभर तीन सय रुपैयाँसम्म डिस्काउन्ट पाइनेछ । योजना सीमित अवधिका लागि मेट्रो मार्टका जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरमा लागू हुने बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts