पेशागत महासंघ भोजपुरको नेतृत्वमा लुईटेल

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ भोजपुरले नयाँ नेतृत्व चयन गरेको छ । नेकपा एमाले निकटको पेसागत महासंघले अधिवेशन गर्दे नयाँ नेतृत्व चुनेको हो ।

चौथो जिल्ला अधिवेशनले शिक्षक योगराज लईटेलको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा रुद्रप्रसाद फुयाँल, महिला उपाध्यक्षमा ज्ञानिशा राई, सचिवमा कुमार राई, सहसचिवमा सेवन्तराज दाहाल र कोषाध्यक्षमा गोपाल पराजुलीलाई चयन गरेको छ ।

ADVERTISEMENT

यस्तै सदस्यहरुमा केशवप्रसाद खनाल, ममता राई, रामबहादुर तामाङ, सुजन गुरागाईँ, गंगादेवी प्रधान र कमला प्रधान चुनिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज