काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक आज पनि जारी छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक र सांगठनिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
आजसम्म ८० जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेको बताइएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा