
काठमाडौं । चलचित्र ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार चलचित्रको टिजिर सार्वजनिक गर्दै माघ २५ गतेदेखि सिनेमाघरमा आउने तय गरिएको हो । हरर पारिवारिक ड्रामा चलचित्रले एक परिवारमा छोरी र कुकुरको निधन भएपछि निम्तिने विपत्तिलाई दखाउनेछ ।
चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ । चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन छ भने लोकराज जोशी र पूर्णिमा जोशी निर्माता तथा सुमन कोइराला कार्यकारी निर्माता हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच