काठमाडौं । कालिकोटमा मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णालीको कालिकोटमा राति ११ः३१ बजे भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार कालिकोटको लालु आसपास केन्द्रविन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको हो ।
यसअघि, बिहीबार अर्थात् पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको थियो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा