काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा मनमोहन सिंहको ९२ बर्षको उमेरमा विहीवार निधन भएको छ ।
अल इन्डिया मेडिकल इन्स्टिच्युट नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अखवारहरुले जनाएका छन् ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री हुनुहुन्थ्याे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts