पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । आजबाट पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।

महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

ADVERTISEMENT

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै आज १३ ओटा बेलुन पोखराको आकासमा उडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *