काठमाडौं । ललितपुरको फूल्चोकी जंगलभित्र हराएका १३ जना भेटिएका छन् ।
सोमबार बेलुकी उनीहरु जंगलभित्र हराएपछि आफैंले प्रहरी कन्ट्रोल रुममा खबर गरेका थिए ।
प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो ।
फेला पर्नेमा १० पुरुष र ३ महिला रहेको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts