काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो ।
आज बस्ने भनिएको बैठक नियमित बैठक थियो ।