काठमाडौँ । नेपाल सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बिआरआई) कोओपरेसन फ्रेमवर्क सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान गत डिसेम्बर चारमा दुई राष्ट्रबिच फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।
परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमार्फत यो फ्रेमवर्क सार्वजनिक भएको हो।
बिआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।
यस्तो छ सम्झौताको पूर्णपाठ







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts