काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गर्नु भएको छ । बिहीबार चीन भ्रमणबाट फर्किएपछि उहाँले १४ बुँदे प्रेस नोट जारी गर्नुभएको हो ।
प्रेसनोटका अनुसार चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा भएको छ।
चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले चीनका राष्ट्रपति सि चिनफिङले ५०० मिलियन अर्थात् नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड थप अनुदान दिने घोषणा गरेको जानकारी दिनुभयो ।
हेर्नुस् प्रेस नोट







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता