काठमाडौं । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
उहाँको काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उहाँको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो ।
उहाँले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेख्नुभएको छ । उहाँ रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुनु हो ।
कुनै देखिने समस्या नभएता पनि प्रेसर लो भएर अस्पताल भर्ना भएको उनको निधन भएको बताइएको छ । आउँदो चैतमा राणा सय वर्ष पुग्दै हुनुहुन्थ्यो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts