फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । उनीहरुले फोटो पत्रकारहरुका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

ADVERTISEMENT

फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग उनीहरुको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले फोटो पत्रकारको भुमिका महत्वपूर्ण रहेको र सरकारले पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *