काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएको छ ।
उहाँले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकमा नियमित एजेण्डामा छलफल हुनेछ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता