गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ४४ हजार नाघ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४४ हजार नाघेको छ । विगत २४ घण्टामा इजरायली सेनाले ७१ जनाको ज्यान लिएको छ ।

१७६ जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ४४ हजार ५६ पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी-इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख ४ हजार २६८ जना घाइते भएका छन् । धेरै पीडितहरू भग्नावशेषमा फसेका छन् ।

ADVERTISEMENT
  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?