राष्ट्रपतिद्वारा स्व. ढुंगानालाई श्रद्धाञ्जली व्यक्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई श्रद्धाञ्जली दिन उहाँको निवास पुग्नुभएको छ ।

बिहीवार बिहान राष्ट्रपति पौडेल स्व. ढुंगानाको परिवारसँग भेट गर्न बत्तिसपुतलीस्थित निवासमा पुग्नुभएको हो । राष्ट्रपति पौडेलसँगै उहाँकी धर्मपत्नी सविता पौडेल पनि स्व.ढुंगानाका परिवारजनलाई समवेदना प्रकट गर्न उहाँको निवास पुग्नुभएको थियो ।

ADVERTISEMENT

ढुंगाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी समवेदना प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *