मध्यपूर्वमा आणविक हतियार मुक्त क्षेत्र स्थापना गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तत्काल युद्धविराम र आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न आह्वान गर्नुभएको छ ।

आणविक हतियार र अन्य सामूहिक विनाशका हतियारहरू मुक्त मध्यपूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको पाँचौं सत्रमा आफ्नो भिडियो सन्देशमा गुटेर्रेसले सो आह्वान गर्नुभएको हो । द्वन्द्व झनै बिस्तार भइरहेको भन्दै युद्ध रोक्न आह्वान गर्नुभयो ।

ADVERTISEMENT

उहाँले मध्यपूर्व र विश्वभरका सबै मानिसहरूका लागि थप शान्तिपूर्ण भविष्य निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज