दुर्गा प्रसाईं पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बेला बेलामा बिभिन्न खालका विवादित अभिब्यक्ति दिएर चर्चामा आएका ब्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द बोगटीका अनुसार आज (मंगलबार) मध्याह्न प्रसाईंलाई पक्राउ गरिएको हाे ।

ADVERTISEMENT

विदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै उनले केही डकुमेन्ट सार्वजनिक गरेका थिए । साेही अभियोगमा उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *