काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो।
डोजर लगाएको विरोधमा पुगेका अभियन्ता सुमन सायमी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोजर अगाडि सायमी सुतेपछि प्रहरीले उठाएर गौशाला प्रहरी वृत्तमा पुर्याएको छ ।
यसअघि पनि उक्त क्षेत्रमा नगरप्रहरीले डोजर चलाएको थियो ।तर स्थानीयहरुले अटेर गरेर अतिक्रमित गरि बनाइएका घरटहरामा पसल, टिकट काउण्टर चलाउँदै आएको थियो ।










Video News Post
Breaking News with Advertisements
Breaking news with related posts