काठमाडौं । रियलमीले नेपालीहरूको महान् चाड दशैँ र तिहारको अवसर पारेर ल्याएको ‘बडा दशैँ-तिहारको बडा अफर’को मेगा र बम्पर उपहार विजेता छिट्टै घोषणा गर्ने भएको छ । उक्त योजनाअन्तर्गत हरेक हप्ता दुई भाग्यशालीले रियलमी सी ६३ र दैनिक १० भाग्यशाली विजेताले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याक जित्ने अवसर प्राप्त गरेका छन् ।
त्यसैगरी बम्पर उपहारमा एकजनाले टिभिएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एक भाग्यशाली विजेताले एमजी ४ इभी गाडी जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । अफर असोज १५ देखि कात्तिक २२ गतेसम्म सञ्चालन भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts