काठमाडौं । लेबनानी स्रोतकाअनुसार पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएका छन् ।
इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमणहरू गरेका छन् । जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक स्वास्थ्य प्राधिकरणको नव–स्थापित केन्द्रलाई लक्षित गरी इजरायली हवाई आक्रमण पछि मारिएको थियो ।
पूर्वी लेबनानमा बालबेकमा एक लेबनानी नागरिक सुरक्षा अधिकारीले इजरायली सेनाले तीनवटा गाउँ र शहरहरूमा गोली हानेको छ । एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts